बेनीमा निशूल्क आँखा शिवीर सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २९ पुष । बेनीमा शनिबारदेखि निशूल्क आँखा शिवीर सुरु भएको छ । बेनी अस्पताल परिसरमा सुरु भएको शिवीरको बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । हिमालयन आँखा अस्पताल पोखरा, बेनी अस्पताल र आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा बेनीमा रहेका लायन्स कल्वहरुको संयुक्त आयोजनामा शिवीर सुरु भएको हो । शिवीर सञ्चालनका … Continue reading बेनीमा निशूल्क आँखा शिवीर सुरु